आजको राशिफल/ वि.सं. २०७१ आश्विन २९ गते बुधबार

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
मित्रबाट प्रशस्त सहयोग मिल्नेछ। मानसम्मान पाइनेछ। नेतृत्व गर्ने क्षमता वद्धि हुनेछ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
प्रेमप्रसंग चल्नेछ। पारिवारिक समस्या आउन सक्छ। धर्मकर्मप्रति रुचि बढ्नेछ। मनोरञ्जनमा खर्च बढ्नेछ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
पराक्रम बढ्नुका साथै परिश्रमको प्रतिफल प्राप्त होला। अध्ययनका लागि विदेशयात्राको योग छ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
धार्मिक कार्यमा रुचि बढ्नाले बौद्धिक वर्गसँग सहकार्यको अवसर मिल्नेछ। शिक्षा क्षेत्रमा सफलता मिल्नेछ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
पारिवारिक सुख प्राप्त भए पनि समाजमा वैचारिक मत भिन्नता बढ्नेछ। शरीरमा आलस्यता बढ्नेछ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
कुटुम्बको सहयोग प्राप्त हुनेछ। परिवारमा सुखशान्ति छाउनेछ। अनावश्यक खर्चले तनाव उत्पन्न होला।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
व्यवसायमा यथेष्ट लाभ मिल्नेछ। नैतिक संकट सामना गर्नुपर्ला। वैदेशिक यात्राको योग छ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
बोलीको प्रभाव बढ्नेछ। पारिवारिक सम्बन्धमा सुधार अनाउनेछ। व्यावसायिक परिवर्तनको योग छ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
कृषिव्यवसायमा सफलता मिल्नेछ। कार्यमा मनोबल घट्न सक्छ। शत्रु सबल हुनेछन्। मनमा चञ्चलता बढ्ला।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
लक्ष्य प्राप्तिको योग छ। कीर्ति बढेर जानेछ। छातीसम्बन्धी पीडाले थकान बढ्नेछ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
समय खर्चिलो छ। पतिपत्नीबीच मतभिन्नता बढ्नेछ। महत्त्वपूर्ण कार्यमा बाधा उत्पन्न हुनेछ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
मनमा उत्साह बढ्नेछ। धन सञ्चयको योग छ। रमाइलो यात्राको योग बन्नेछ।
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers