मज्जैले सेक्सको अनुभुति हुन थालेको छ

टेलिसिरियल हुँदै सिने क्षेत्रमा प्रवेश गरेकी नायिका तथा मोडल एञ्जिला कार्कीको अन्तिम लक्ष्य सिनेमामै सफलता हात पार्नु रहेको छ । सुरक्षागार्ड, ओए टु ईञ्जुरी, पागलबस्ती लगायतका सिनेमामा अभिनय गरिसकेकी  छिन् । उनीसँग गरिएको कुराकानी ।
कस्तो पुरुष देख्दा काउकुति लाग्छ ?
मलाई त ईमान्दार, ह्यान्डसम, पढेको युवक नै मनपर्छ । तर अचम्म के लाग्छ भने मैले बाऊ भन्ने जस्ताले मलाई प्रपोज गरेर हैरान पारेका छन् । आफूभन्दा धेरै नै बढी उमेर भएका पुरुषले सेक्स र प्रेम प्रस्ताव राखेको देख्दा आफैंलाई अचम्म लाग्छ ।
देख्ने वित्तिकै पुरुषको के कुरा मन पर्छ ?
म पुरुषको पहिरन, लुक्स र हेयरस्टाईल हेर्छु ।
कहिलेदेखि सेक्सको बारेमा बुझ्न थाल्नुभयो ?
जब म सिनेमा क्षेत्रमा प्रवेश गरें यसपछि सेक्सको बारेमा बुझ्न थालें । सिनेमा खेलाईदिन्छु भन्दै आउने सेक्सका प्रस्तावले मलाई यसको बारेमा जानकारी गरायो । तर मैले सबै प्रस्तावलाई अस्वीकार गरें ।
कहिलेदेखि सेक्सको अनुभूति भयो ?
मलाई त आफु अझै पनि बच्चै छु जस्तो  लाग्थ्यो तर अहिले मज्जैले सेक्सको अनुभुति हुन थालेको छ ।
प्रेम कत्तिको गरियो ?
स्कूल पढ्दा एउटा केटासँग भएको थियो । सँगै खाने गथ्यौर्ं । तर त्यो प्रेम कच्चा भएकाले लामो समयसम्म टिकेन । यसपछि भने कोहीसँग पनि प्रेम भएन, अहिले म खाली नै छु ।
आफ्नो अंगमा कुन कुरा साह्रै सेक्सी लाग्छ ?
मेरो आँखा एकदमै सेक्सी र नशालु छ । मेरो आँखाले सेक्स अपील गर्छ ।
के कुराको स्पर्शले यौन चाहना बढ्छ ?
यस्तो कुराको अनुभव नै छैन ।
सपनामा युवकसँग शारिरीक सम्बन्ध हुन्छ होला नि ?
सपनाको महल सपनामै भत्किन्छ भन्छन् । सोचाईमा जे आउँछ सपनामा पनि त्यही देख्ने हो । मेरो सोचाईमा सेक्स आएको छैन । यसैले पनि सपनामा यस्तो दृश्य देखेको छैन ।
पहिलो चुम्बन याद छ ?
मलाई आजसम्म किसको कुनै अनुभव छैन । कसैले माग्यो भने पनि दिन्न ।
निलो सिनेमा हेर्नु भएको छ ?
मेरो मोवाईलमा त्यस्तो दृश्य छैन । मैले आजसम्म हेरेको छैन ।
यौन सम्बन्धी पुस्तकहरु कतिको पढ्नुहुन्छ ?
खासै त्यस्तो पढेको छैन । म प्रायः साहित्यिक पुस्तक पढ्ने गर्छु ।
युवकलाई भन्दा युवतीलाई सेक्स चाहना धेरै हुन्छ भन्छन् नि, हो ?
मैले यो कुरा सुनेको छु । केटीलाई १६ बर्ष लागेपछि सेक्सको चाहना हुन्छ ।
मेकअप कत्तिको गरिन्छ ?
मेकअप त गरिन्छ नि । सबै युवतीलाई सुन्दर देखिन मन लाग्छ । म पनि गर्छु ।
नेपालका कुन नेतासँग डेटिङ जान मन छ ?
मलाई नेताहरु मन नै पर्दैन । सबैजना चोर छन् । उनीहरुसँग डेटमा जानु भन्दा त एक्लै बस्न नै ठिक छ ।
नेपालको कुन नायकसँग डेटमा जान मन छ ?
आर्यन सिग्देलसँग डेटमा जान मन छ ।
नेपालको कुन हिरोले आकर्षण गर्छ ?
जीवन लुईटेलको कपाल र लुक्सले भुतुक्कै बनाउँछ ।
कहिलेकाहीँ आफ्नो शरीर नाङ्गै हेर्दा कस्तो लाग्छ ?
म नुहाउने बेलामा मात्र आफ्नो नाङ्गो शरिर हेर्ने गर्छु । ऐश्वर्या रायलाई देख्दा त डाहा नै लाग्छ । तर भगवानले जे दिए त्यो स्वीकार गर्नैपर्दछ । -Source: http://rochakpana.blogspot.com/
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers