स्त्रीलाई यी ३ कुरा भुलेर पनि नभन्नुस्

कसलाई के भन्न नहुने के भन्न हुने भन्ने कुरा समय र परिस्थितिले निर्धारण गर्छ । तर कतिपय कुरा यस्ता छन् जुन महिलालाई कहिल्यै पनि भन्नु हुँदैन ।

यदी तपाइँले त्यस्ता कुरा भन्न थाल्नु भो भन् सम्झिनुस् तपाइँको सम्बन्धको आयु लामो छैन ।
थाहा पाइ राख्नुस् कुनै पनि स्त्रीलाई भन्न नहुने ३ कुराः


१ 'आमाले भन्दा मिठो खाना त कसैले बनाउँदैन' ।
खासगरी प्रेमिका वा पत्निले यस्तो कुरा सुन्न मन पराउँदैनन् । यस्तो भन्दा उनीहरुले आफू अपमानित भएको महसुस गर्छन् । आमाको प्रसंसा गर्नु एउटा कुरा हो तर प्रेमिका वा पत्नीको अगाडी निरन्तर आमाको प्रसंसा गर्न थाल्नु भो भने तपाइँ गलत गर्दै हुनु हुन्छ । यसको अर्थ तपाइँलाई प्रेमिका वा पत्नि साथमा हुँदा पनि खाली आमाको मात्र याद आउँछ उनीहरुको साथले सुरक्षित लाग्दैन भन्ने हो । यसको असर तपाइँको पार्टनरमा झनै नकारात्मक हुन्छ ।

२ यस्तो कपडा किन लगाएको ?
यदि तपाइँ प्रेमिका वा कुनै स्त्रीसँग पहिलो भेटमा जाँदै हुनु हुन्छ भने उसले लगाएको पहिरनको विषयमा नकारात्मक कुरा नगर्नुस् । प्रसंसा सुन्न सक्छन् तर स्त्रीले शुरुमै तपाइले पहिरनको विषयमा नकारात्मक टिप्पणी गरेको मन पराउँदैनन् । बरु तपाइँलाई उनको पहिरन मन परेन भने विकल्पमा यस्तो लगाउन सकिन्छ भनेर घुमाउरो भाषामा भन्नुस् तर सिँधै के यस्तो लगाएको वा यस्तो कपडा नलगाउ भन्ने जस्ता कमेन्ट नगर्नुस् । शुरुवाती भेटमा प्रसंसा नै उत्तम हो ।

३ 'पैसा तिर'
कुनै पनि महिलासँग कतै जानु भो या रेष्टुरेन्टमा खानु भो भने कहिल्यै पनि पैसा तिर्न नलगाउनुस् । कमसेकम पहिलो भेटमा आफ्नो लागि खर्च गरोस् भन्ने स्त्रीको चाहाना हुन्छ । महिलाले तिर्न खोजे पनि आफू तिर्न तयार भएको सन्देश दिनुस् नत्र तपाइँको इज्जत माटोमा मिल्न सक्छ कम्तिमा ती स्त्रीको नजरमा । भिडियो तल छ
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers