::: हजुरको छोरीलाई घुमाएर के भो त हजुरको छोरीलाई रिंगटा लाको छैन क्यारे ::::
>> आफ्नो Girlfriend को बाउलाई माग्नेबुढाको खतरा डाइलग
यस्तो रमाइलो गीत पो हो त भिडियो हेर्न पनि एकदम रमाइलो हुने, हेर्नुहोस माग्नेबुढा र मैयाको दमदार अभिनय रहेको झकास दोहोरी भिडियो " चोर बिरालो "
चियो चर्चा घर देखि गाउसम्म,
बैशको प्यास शिर देखि पाउसम्म
पल्क्यो चोर बिरालो पल्क्यो
बिचार गर साइला चिलले चल्ला छोड्ला कसम मैले छोड्दिन तिम्रो बाटो कुर्दा कुर्दै आधि बैश ढल्क्यो

0 comments:
Post a Comment