'विदेशी गायिकासँग बद्रीको नेतालाई खबरदारी (भिडियो सहित)

भृकुटीमण्डपस्थित प्रदर्शनी मार्गमा समयमै संविधानको माग गर्दै विद्यार्थीले बहस गरे । सडकमै गरिएको बहसमा रोचक दृश्य देखियो ।
गायक बद्री पंगेनीले ‘बनको काँफल बनकै चरीलाई’ बोलको गीतमा नेतालाई खबरदारी गरे । उनलाई साथ दिन अमेरिकन नागरिक आना पनि सहभागी भइन् । उनले आफू अमेरिकाबाट आएपनि नेपालको असाध्यै माया लाग्ने बताइन् । आनाले बद्री पंगेनीसँग कार्यक्रम हेर्न आएपनि आफैले गीत गाउनुपरेको बताइन् ।
आनाले देशमा संविधानको माग गर्दै लोक लयमा गीत गाउँदा उपस्थित जनताहरुले ताली बजाएर साथ दिएका थिए । बद्री र आनाले संविधानको माग गर्दै दोहोरी खेले । उनीहरुले नेताको शासन क्षणिक भएपनि सधैभरी भने  जनताले नै शासन गर्ने दोहोरी मार्फत सन्देश दिए ।

ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers