केटा माग्न आउदा युवतीले यसो भन्दा तहल्का मच्चियो (भिडियो सहित)

एजेन्सी । तपाई कहिल्यै मागी विवाहका लागि डेटिङ जानुभएको छ वा जानेवाला हुनुहुन्छ भने यो भिडियो अवस्य हेर्नुहोस् । जसले अहिले तहल्का मच्चाईरहेको छ ।

भारतीय र खासगरी हिन्दू संस्कारमा मागी विवाहमा केटा केटी दुवैलाई एक अर्कालाई बुझ्न बेग्लै केही समय कुरा गर्न दिने चलन बढ्दो छ । जुन समयमा उनीहरुबीच उनीहरु विवाहपछि के गर्न चाहन्छन् वा के चाँहदैन् भन्ने सम्मका कुरा हुन्छन् ।
यस्तै मागी विवाहको डेट को एक भिडियो बनाइएको छ, जुन भिडियोले तपाईलाई जरुरी केही सन्देश दिनेछ । भारतको नयाँ दिल्लीमा एक जोडी मागी विवाहको डेटमा भेटिन्छन् ।
केटी सर्ट लगाएर आउछिन् र केटाले उनलाई भन्छन् केटीले विवाहपछि सर्ट स्कर्ट लगाएको अनौठो लाग्छ ।
फेरि उनले भन्छन् म धेरै कमाउछु, तिमीले जागिर खानुपर्ने जरुरी छैन आमा र भाउजुसँगै घरको काममा सघाउनुपर्छ र आरामले बसे हुन्छ । यति सुनिसकेपछि केटीले भन्छेकी, बढि रुची छैन तर रुउटा रुची छ जसलाई म छोड्नै सक्दिन । केटी केटालाई भन्छे, मलाई पाद्न एकदम मन पर्छ ।’ त्यसपछि जसरी त्यो केटालाई जमिन देखाउछे, त्यो शानदार छ । -Source: http://www.nepalsandesh.com
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers