श्रीकृष्ण श्रेष्ठको ‘कोहिनुर’ हेर्नुहोस (पुरा फिल्म)


नेपाल सन्देश डेस्क, काठमाडौं । नायक स्व.श्रीकृष्ण श्रेष्ठ र नायिका स्वेता खड्काको मुख्य भूमिका रहेको चलचित्र कोहिनुर युट्युबमा सार्वजनिक भएको छ ।
भखैरै अपलोड भएको उक्त फिल्म अहिलेसम्म १ हजारभन्दा बढीले हेरिसकेका छन् । फिल्म रिलिज भएको भोलिपल्टै साउन २७ गते नायक श्रेष्ठको निधन भएपछि फिल्मले धेरै चर्चा कमाउनुका साथै श्रद्धान्जलीस्वरुप फिल्म हेर्नेहरुको देशभरी भीड नै लागेको थियो ।
नायक स्व.श्रेष्ठले ड्रिम प्रोजेक्टका रुपमा लिएको यो फिल्मको सफलता भने उनी आफैले हेर्न पाएनन् । अहिले उक्त फिल्म सामाजिक सञ्जाल युट्युबमा अपलोड गरिएको छ । उक्त फिल्म अगामी जनवरीमा मलेसिया र अस्ट्रेलियामा प्रदर्शन गर्ने कार्यक्रम थियो ।
- साभार श्रोत: http://www.nepalsandesh.com/2014/12/23/114375#sthash.JNswXqZp.EvcLZnOX.dpuf
ADD HERE
Categories: ,

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers