३ वटा वक्षस्थल भएकी युवतीले ४ जना युवकलाई यसरी कुकुरझैँ हिँडाइन् (भिडियो सहित )

 PLAY
आफ्ना ३ वटा वक्षस्थल भएको भनि गएको सेप्टेम्बरमा इन्टरनेटमार्फत सार्वजनिक गरेसँगै चर्चामा आएकी एक महिलाले फेरि अर्को रोचक हर्कत गरेर चर्चा कमाएकी छिन् । २० हजार अमेरिकी डलर खर्च गरि तेश्रो वक्षस्थल प्रत्यारोपण गरेको दाबी गर्ने ती युवतीले ४ जना युवकलाई अर्धनग्न बनाएर कुकुरजस्तै हिडाएकी छिन् ।

आफुलाई जस्मिन ट्राइडेभिल बताउने खास नाम एलिशा हेस्लर भएकी ती युवती आफैपनि तिनकपे बिकिनीमा छिन् र उनले ४ जना अर्धनग्न युवकहरुलाई व्यस्त सडकमा कुकुरलाई जस्तै डोराएर हिँडिरहेकी छिन् । अमेरिकाको फ्लोरिडाकी २१ वर्षकी एलिशाले कुकुरझैँ डोराएकी ४ युवाले मुखमा मास्क लगाएका छन् ।

यस्तो रोचक दृश्य बाटो हिँड्नेहरुले देखेर चाख मानेर खिचे र यु ट्युबमा अपलोड गरेपछि त्यो भाइरल बनेको छ । उनले त्यस क्रममा चिच्याएर ती युवाहरुलाई दायाँ र्फक भनेर अह्राएको समेत सुनिन्छ । भिडियो खिच्नेले सोध्छन्, ‘के यिनीहरुले टोक्छन् ?’ उनले जवाफ दिन्छिन्, ‘कहिलेकाहीँ ।’

Source: कुविक एनपी न्युज



ADD HERE
Categories: ,

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers