नेपाल आयल निगमद्वारा पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि

(२०६७ फाल्गुन २९, आइतवार)
नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा फेरि मूल्यवृद्धि गरेको छ । आइतबारदेखि लागु हुनेगरी पेट्रोलमा प्रति लिटर ९ रुपैयाँ बढाएर ९७ रुपैयाँ पुर्‍याएको छ । त्यस्तै आन्तरिक हवाई इन्धनमा प्रति लिटर १० रुपैयाँ बढाइएको छ । अन्तर्राष्ट्रिय हवाई ईन्धनमा अहिले कायम ९ सय ४५ डलर प्रति हजार लिटरमा १ सय ३० डलर बढाएर १ हजार ७५ पुर्‍याएको छ । निगमले डिजल र मट्टतिेलको मूल्य भने बढाएको छैन । डिजेलमा प्रति लिटर १४ रुपैयाँ २७ पैसा घाटा रहेको निगमले जनाएको छ । पेट्रोलमा मूल्यवृद्धिपछि पनि प्रति लिटर ९ पैसा घाटा रहेको निगमले जनाएको छ ।
ADD HERE

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers