सावधान ! होलीको लोलीले सार्वजनिक मुद्दा खेप्नु पर्ला

रंगहरुको पर्व होली खुसीयालीका साथ मनाउनु पर्नेमा अहिले यो पर्व परपीडक बन्न थालेको छ । होली आउन एक साता बाँकी रहँदा सहरका चोक चोकमा लोला हान्नेको भिड देखिन थालेको छ । यसलाई नियन्त्रण गर्न प्रहरीले अभियान नै चलाएको छ । होलीको लोली हान्नेहरुलाई प्रहरीले सार्वजनिक अपराधको मुद्दा चलाउने चेतावनी दिएको छ ।
ADD HERE

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers