सन्धिखर्क, अर्घाखाची, ८ चैत्र ।
अर्घाखाँची जिल्लाको सदरमुकाम स्थित पाणिनि बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ पाणिनि बहुमुखी क्याम्पसद्वारा गजल तथा आधुनिक गीत प्रतियोगिता सम्पन्न भएको छ ।
गजल तर्पु १४ जनाको सहभागीता रहेकोमा विमला रानाभाट प्रथम मदन भुसाल द्वितीय र रमेश के।सी। तृतीय भएका छन् । साथै ६ जनाको सहभागिता रहेको आधुनिक गीत प्रतियोगितामा पवन वि।s। प्रथम मुनाल वि।s। द्वितीय र अशोक थापा तृतीय भएका छन् ।
यशोधा पौडेलको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रम धर्मराज पन्थीको साचालन तथा चन्दा वेल्वासेको सभापतित्वमा सम्पन्न भएको थियो ।

0 comments:
Post a Comment