स्तनको क्यान्सरमा देखिने लक्षणहरू

-  स्तनमा गिर्खा फेला पर्नु ।
- स्तनको आकारमा परिवर्तन आउनु ।
- स्तनबाट रगत वा पिप मिसिएको दूध आउनु ।
- स्तनको छालाको रङ परिवर्तन हुनु ।
- स्तनको मुन्टो भित्र गाडिनु ।
- स्तनमा भएको घांउ लामो समयसम्म निको नहुनु ।
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers