ललितपुरमा तीन बालिका आफ्नै बाबुबाट बलात्कृत

ललितपुर, ३२ असार ।  ललितपुरमा गत वर्षहरुको तुलनामा बालिका बलात्कारका घटनाहरु ह्वात्तै बढेको एक तथ्यांकले देखाएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले आज गरेको दोस्रो त्रैमासिक पूर्व समीक्षामा सन् २०१४ को पहिलो ६ महिनामा ८ ओटा त्यस्ता घटना भएको जानकारी दिइएको हो ।
ती मध्ये ३ बालिका आफ्नै बाबुबाट बलात्कृत भएको पनि इन्सेकले अभिलेख गरेको छ । सन् २०१२ मा ६ वटा बलात्कारका घटनाहरु भएकोमा ललितपुरमा इन्सेकले सार्वजनिक गरेको तथ्यांकमा सन् २०१३ मा १६ वटा बलात्कारका घटनाहरु समावेश गरिएको छ ।
कार्यक्रममा राष्टिय अनुसन्धान कार्यालयका डिएसपी भूमि पाठकले सरोकारवालाहरुसँगको समन्वय गरे यस किसिमका घटनाविरुद्ध काम हुनुपर्ने बताउनुभयो ।
ADD HERE
Categories: ,

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers