हास्य कलाकार ‘तक्मे बुढो’ कारागारमा

इटहरी । क्षेत्रीय कारागार झुम्कामा सोमबार कैद भुक्तान गर्दै विरक्तलाग्दो जीवन बिताइरहेका कैदीबन्दीहरु सांगीतिक कार्यक्रममा झुमिरहेका देखिन्थे ।

हास्य कलाकार विल्सनविक्रम राईले बाल्यकालदेखि गरेका क्रियाकलाप सुनाउँदे अहिलेका बालबालिकामा आएको परिवर्तनलाई हास्य शैलीमा प्रस्तुत गरेका थिए ।
उनले कैदीबन्दीहरुलाई कैद भुक्तान गरेपछि समाजमा सकारात्मक कार्य गर्न पछि सुझाव दिए ।
सांगीतिक कार्यक्रममा आस्था राउत, डम्बर नेपाली र गुरुङ सोल्टीले पनि आफ्नो प्रस्तुतिले सबैलाई नचाएका थिए । आजको कान्तिपुर साप्ताहीकमा समाचार छ ।
soucre:nepalsandesh.com
ADD HERE
Categories: ,

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers