९ करोड ३ लाखले हेरीसकेको किम कार्दाशिनको सेक्स भिडियो (भिडियो सहित)

एजेन्सी ।
अमेरिकी टेलिभिजन स्टार किम कार्दाशिनको सेक्स भिडियो अहिले सम्म सबै भन्दा बढी हेरिने सेक्स भिडियो बनेको छ ।
किमको भिडियो ९ करोड ३ लाख मानिसले हेरिसकेका छन् ।
सेक्स टेपले अहिले सम्म ५० हजार डलर कमाइसकेको बताइएको छ । यो सेक्स टेप सन् २००७ मा सार्वजनिक भएको थियो ।
यो भिडियोमा किम एक अमेरिकी गायकसँग यौन क्रिडा गर्दै गरेको देखिन्छिन् । किमसँग ती गायकको सम्बन्ध रहेको समयमा यो भिडियो बाहिर आएको थियो ।
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers