‘आतंकवादी’ र भारतीय सैनिकबीच गोली हानाहान, ११ जना मारिए

काठमाडौं, मंसिर १२ । भारतको जम्मु–कश्मीरमा ‘आतंकवादी’ र भारतीय सैनिकबीच गोली हानाहान हुँदा ११ जना मारिएका छन् । जम्मुको अरनिया सेक्टरमा विहीबार भएको गोली हानाहानमा उनीहरु मारिएका हुन् ।

अरनियाको बंकरभित्र रहेका ‘आतंकवादी’ले सेनामाथि गोली चलाएपछि भिडन्त भएको हो । मारिनेमा ४ जना ‘आतंकवादी’, ४ जना सर्वसाधारण र ३ जना सुरक्षाकर्मी रहेका छन् ।

भारतमा विधानसभाको चुनाव प्रचारप्रसारका लागि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी जम्मु–कश्मीरको उधमपुर पुग्ने कार्यक्रम तय भएकै बेला मूठभेड भएको जनाइएको छ । (एजेन्सी) Source: http://imagekhabar.com
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers