• Slide 1 : स्लाईडहरु टेस्ट गरिदै (२०६८ को शुभ कामना)

  • Slide 2 : सुन्दर नगरी सन्धिखर्क

  • Slide 3 : सुपा देउराली माता की जय

  • Slide 3 : आदरणीय व्यक्तित्व चन्द्रमणि पाण्डेलाई गुमाएको पनि आज एक बर्ष पुरा भएछ । समाजसेबी, शिक्षा प्रेमी, बिकासबादी ब्यक्तित्व स्वर्गिय चन्द्रमणि पाण्डे नेपाली काग्रेसका क्षेत्र नम्बर १ का सभापति, प्याबसन अर्घाखाँचीका जिल्ला अध्यक्ष, गैरसरकारी सस्था महासंघ अर्घाखाँचीका जिल्ला सचिब, लायन्स कल्बका जिल्ला अध्यक्ष जिल्ला अस्पताल अर्घाखाँचीका निबर्तमान अध्यक्ष लगायत एक दर्जन भन्दा बढि संघ सस्थामा आबद्ध रहनु भएका पाण्डेको प्रथम बार्षिकीको अबसरमा उहाको दिबंगत आत्माको चीर शान्तीको कामना

साइटमा कसरी प्रयोग गर्ने जसले आयमा बृद्धि गर्न मद्दत गर्दछ ?

प्रयोगका आफ्नै तरीकाहरु हुन सक्छन् । हुनत सबैको आ–आफ्नै तरीका र परिणामहरु हुनु स्वभाविकै हो । तर मैले यहाँ प्रस्तुत गरिरहेको विषय भने अलिक फरक छ, जसलाई मैले गुगल विज्ञापनहरुका विभिन्न आकार प्रकारहरुलाई विभिन्न तौल तरिकाहरुले मेरो ब्लग तथा साइटहरुमा राख्दा मैले पाएको अलग अलग परिणामहरु मध्येबाट उत्कृष्ट परिणामलाई तपाईंहरु समक्ष बाड्ने प्रयास हो । ती तरीकाहरु जसले मेरो आम्दानीमा दोब्बर रुपमा वृद्धि गर्न सहयोग पुरायो ।

त्यसो भए कसरी प्रयोग गर्ने त?

कसरी र कहाँ कुन साइजको विज्ञापन राख्ने भन्ने कुरा तपाईले डिजाइन गरेको अर्थात् तपाईको साइटको डिजाइनमा भर पर्दछ । जो कोही पनि तपाईंको ब्लग तथा साइटमा विज्ञापन हेर्न भनेर पनि आएका हुदैनन । बरु हुन सक्छ तपाईको साइटमा भएका राम्रा र आकर्षक सामाग्रीहरुका कारणले त्यो मन पराइ आएका हुन्छन । त्यसैले यो नै महत्वपूर्ण कुरा हो जुन विज्ञापन विज्ञापन जस्तो नदेखियोस, त्यो साइटको कुनै अर्को कन्टेन्ट जस्तो देखियोस । जसले क्लिक तथा पेजइम्प्रेशन पनि बढाउने काम गर्छ । 

- मेरो सल्लाह र परीक्षण अनुसार  Search Ads नराख्नुस । यसबाट पैसा आउने चान्स कम्ती हुन्छ । त्यसैले यो प्रयोगको काम छैन ।-त्यसै गरी धेरै साइटहरुमा सबैले राख्ने गरेको अर्को चर्चित गुगुल विज्ञापन 468x60 px size हो जुन साइट तथा ब्लगमा राखेर केही फाइदा छैन । तपाइले पनि साइट तथा ब्लग हेडरको छेउछाउ यो विज्ञापन राख्नुभएको भए हटाइदिनु भए हुन्छ ।  यसमा एकदमै थोरै पैसा आउँछ । त्यसैले यो प्रयोग गर्नुको काम छैन ।

-  अब हामीले खास प्रयोग गर्ने गुगल विज्ञापनको साइज भनेको  336x280 को हो जुन चै सबैभन्दा बढी प्रभावकारी छ, यसमा बढी नै रकम पाइन्छ ।

- त्यसैगरी अर्को भनेको प्रभावकारी विज्ञापनहरुमा  300x250, 160x600 हुन्  । तर 336x280 र 300x250 को विज्ञापनहरु प्रयोग गरे काफी हुनेछ ।

आजको राशिफल<>वि.सं. २०७१ माघ २७ गते मङ्गलबार

सोचेजस्तै सफलता प्राप्त हुनेछ । सोच्दै नसोचेका कामहरू सजिलै सम्पन्न हुनेछन् । पराक्रम बढ्नुका साथै शरीर फुर्तिलो रहने छ । दाम्पत्य जीवन सुखमय रहनेछ । साझेदारी वा पार्टनरसीपमा कुनै काम गर्ने योजना बनाउनु भएको छ भने त्यसका लागि आज अनुकूल छ । आजका लागि शुभअङ्क ७ र शुभरङ्ग कालो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शं शनैश्चराय नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
काम गर्दा आर्थिक, सामाजिक, व्यावहारिक आदि विभिन्न उपलब्धीहरु हासिल हुनेछन् । देख्दा झिनामसिना र सानातिना काम भए पनि आजको कामले दीर्घकालिक उपलब्धी हासिल हुनेछ । कुनै झैझगडा, विवाद वा तर्कवितर्कमा सरिक भई निर्णय दिन बाध्य हुनु पर्नेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
विद्यार्थीका लागि आज साह्रै नकारात्मक दिन रहने छ । आफ्नो क्षमतामा घट्दै गएको महसुस हुनेछ । भौतिक सुविधाको जोहो गर्ने सिलसिलामा ठूलो धनराशि खर्च हुने सम्भावना छ । आज चिन्तन र बौद्धिकताको क्षेत्रमा कमी हुनेछ, आजको चिन्तन र उपायले अझ बढी निराशालाई बढावा मिल्नेछ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
आज विदेश वा प्रवासमा बसेर कामधन्दा र व्यवसाय गर्नेहरूले राम्रो लाभ प्राप्त गर्नसक्छन् । तर घरमा बस्नेले अनावश्यक दौडधुप गर्नु पर्नेछ । काममा किसिमकिसिमका चुनौती देखा पर्नेछन् । कुनै नयाँ काममा हात हाल्नु श्रेयस्कर हुँदैन । शरीरमा थकान र आलस्य देखिनसक्छ र खर्चको मात्रासमेत बढ्नेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने समय आएको छ । उपहार पुरस्कार आदि मिल्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने आज त्यसका लागि अनुकूल समय आएको छ । भाइबहिनीका तर्फबाट खुसीको खबर प्राप्त हुने सम्भावना समेत छ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
आर्थिक दृष्टिले त्यति लाभ लिनसकिने दिन छैन । नोकरी र व्यवसायिक क्षेत्रमा निराशा हुन सक्छ । उमंग, जोस र जाँगरलाई त्याग्नु नै राम्रो हुनेछ । मेसिनरी सामान किन्दा वा धातुको कारोवार गर्दा चेकजाँच र मोलतोल गर्नु राम्रो हुन्छ । तपाईंमा विपरीतलिङ्गीप्रतिको अनावश्यक आकर्षण बढ्न सक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
तपाईंका आफन्त, मित्र र सहयोगीले सोचेबमोजिम सहयोग गर्न सक्दैनन् । अनायासै महत्वाकाङ्क्षा र इच्छा जाग्नेछन् । मन उत्सुक र आशावादी भए पनि इच्छा पूर्ण हुन सक्दैन । बेकामे वस्तुको किनमेलमा धनखर्च हुने योग छ । दिक्कलाग्दो र हानिप्रद यात्राको सम्भावना छ । भाइबहिनी र सन्तानका क्रियाकलापप्रति चासो बढ्ने छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
समय राम्रो छैन । शरीरमा आलस्य र थकानको अनुभव हुनेछ । यतिबेला तपार्इंलाई नै भनेर कुनै ठूलो सहयोग सद्भाव मिल्न कठिन छ । विचार गरेर काम गर्नुहोला । मनमा अशान्ति र छटपटी व्याप्त हुने छ, सचेत एवं सावधान रहनु होला, खराब समय छ । खर्चको मात्रा बढ्न सक्छ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
बन्धुबान्धव र दाजुभाइले तपाईंका कामधन्धामा अवरोध सिर्जना गर्नेछन् । साथीभाइसित मतभिन्नता हुनेछ । जिम्मेबारी पूर्ण गर्न नसक्दा खिन्नता बढ्ने छ । धार्मिक तथा आध्यात्मिक क्षेत्रतर्फको बोझिलो काममा सहभागी बन्नु पर्नेछ तर त्यसबाट उल्टै अपमान सहनुपर्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग हलुका रातो वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ कुलदेवताभ्यो नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
व्यवसायिक र सामाजिक सम्बन्ध सुदृढ हुनेछ, तर चिन्तनमूलक काम र अध्ययन, अध्यापन एवं लेखनको कार्यमा समय दिने फुर्सत पाउनु हुन्न । प्रेमसम्बन्ध र दाम्पत्य जीवनका लागि समय निकाल्न नसक्नाले थोरै तर सम्हाल्न सकिने नमिठोपना आउने सङ्केत भने देखिन्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
यातायातको साधन वा यात्राबाट समस्या भोग्नुपर्ने समय छ । धार्मिक तथा सामाजिक गतिविधिमा संलग्न हुँदा बन्दव्यापारमा हानि हुने दिन छ । तर पनि सामाजिक क्षेत्रबाट अपजस नै ब्यहोर्नु पर्ने दिन छ । मातापिता वा मान्यजनको स्वास्थ्यस्थिति वा समस्याका कारण आजको दिन व्यतीत हुनसक्छ । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सों सोमाय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
गर्नु नपर्ने कामबाट जोगिने बेला हो, गर्न बाँकी काम पनि आजलाई थाती राख्नु नै बेस हुनेछ । हरबखत सजग एवं सचेत भई कार्य गर्नु होला । छोटो दूरीको निरर्थक यात्रा हुने योग छ । हाकिम, मातापिता वा विशिष्ट व्यक्तिसँग वादविवाद पर्न सक्छ । गुप्त र मानसिक रोगले सताउन सक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । श्रोतः ज्योतिषसाथी

आजको राशिफलः वि.सं. २०७१ माघ २३ गते शुक्रबार

व्यवहारिक समस्याले अवरोध हुने सम्भावना छ । मानप्रतिष्ठा र सामाजिक मर्यादामा हानि पुग्नेछ । गुरुजन, अभिभावक र साथीभाइले दिएको सल्लाहालाई नमान्नाले तपाईंलाई दीर्घकालिक असर पर्नसक्छ । सन्ततिको चिन्ताले सताउन सक्छ । बौद्धिक र प्राज्ञिक क्षेत्रमा समय दिन नसक्नाले खिन्नता बढ्नेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ अं अङ्गारकाय नमः यस मन्त्रको कम्तीमा १० पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) – 
घरायसी वातावरणमा केही धमिलोपन आउने छ । सामान्य कुराले पनि मन पिरोल्नेछ । मानसिक अशान्ति र बेचैनी हुने योग छ । पढाइलेखाइमा जाँगर चल्दैन । विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । जस कसैलाई मन पेट खोलेर नदिनु होला । प्रेमसम्बन्धमा तिक्तता आउनसक्छ । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सफा र चम्किलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ शुं शुक्राय नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) – 
अनायासै धार्मिक र सामाजिक काममा समय खर्च गर्नु पर्ने दिन छ तर जति मिहिनेत गरे पनि जस पाइँदैन । पशुपालक र दुग्धव्यवसायमा संलग्नहरूले लाभ प्राप्त गर्ने सम्भावना देखिंदैन । बन्दव्यापारबाट समेत भनेजस्तो लाभ हुनेछैन । सामाजिक र पारिवारिक सम्बन्धमा तनाव सिर्जना हुनसक्छ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ गं गणपतये नमः यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) – 
कामको दायित्व क्रमशः बढे पनि आम्दानीको मात्रामा बढोत्तरी हुने देखिंदैन । नयाँ काममा हात हाल्नुअघि अभिभावकसँग सल्लाह गर्नु होला । भाँडाकुँडा, घरायसी बन्दोबस्तका सामान र सुनचाँदी जस्ता धातुको कारोवारबाट बेफाइदा हुनसक्छ । बोलीमा प्रभाव रहने छैन, विवाद र झगडामा पछि हट्नु नै बेस हुनेछ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग पहेंलो वा गुलाबी हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ महालक्ष्म्यै नमः यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) – 
परिश्रम गर्ने दिन छ, उपलब्धी धेरै लिन सकिने छैन । पेसा वा व्यवसायमा असन्तुष्टि बढ्ने छ । खर्च गर्न मन आकर्षित बन्नेछ । नयाँ काम गर्ने सोच बनाउनु भएको छ भने अर्काको अनुभव र सल्लाह बुझेरमात्र मात्र थाल्नु राम्रो हुन्छ । अन्न, फलफूल आदि कृषिजन्य व्यवसायबाट नोकसानी हुनसक्छ । आजका लागि शुभअङ्क ४ र शुभरङ्ग हरियो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बुं बुधाय नमः यस मन्त्रको कम्तीमा ८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) – 
आज जोसुकैलाई मन पेट खोलेर नदिनु होला । प्रतिकूल समय छ, त्यसैले विश्वास गरेका व्यक्तिबाट नै विश्वासघात हुने सम्भावना छ । अशान्ति र अराजकताका समाचार सुन्नु पर्ने हुनसक्छ । आज पारिवारिक समस्याले मन खिन्न हुनेछ । दीर्घकालीन लगानीले पिरोल्न सक्छ । आजका लागि शुभअङ्क ९ र शुभरङ्ग गाढा रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमश्चण्डिकायै यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) – 
धर्मकर्ममा रुचि बढ्ने योग छ । मिष्ठान्न भोजन प्राप्त हुनेछ । पठनपाठनमा प्रगति हुनेछ । अरुबाट तपार्इंका कामको उच्च मूल्याङ्कन हुने सङ्केत छ । बोलीको कदर हुनेछ । प्रशंसा, बढुवा वा जिम्मेवारी मिल्ने देखिन्छ । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । आजका लागि शुभअङ्क ८ र शुभरङ्ग ध्वाँसे हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ रां राहवे नमः यस मन्त्रको कम्तीमा १८ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) – 
समय अनुकूल छैन । साथीभाइले उक्साउन सक्छन् वा गलत सुझाव दिनेछन्, सजग रहनु होला । सामाजिक कार्यभार बहन गर्नाले आलोचना गर्नेको सङ्ख्या बढ्न सक्छ । खानपानको समयमा तलबितल पर्नसक्छ, स्वास्थ्यप्रति सचेत हुनु राम्रो हुन्छ । जग्गाजमिनको कारोबारबाट बेफाइदा हुनेछ । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ बृं बृहस्पतये नमः यस मन्त्रको कम्तीमा १९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) – 
आफन्त वा साथीभाइले गर्नैपर्ने काममा समेत सघाउ पुर्याउन सक्दैनन् । शरीरमा उत्साहको कमी हुनेछ । आकस्मिक यात्राको समय छ, तर यात्राबाट सोचेजस्तो प्रतिफल प्राप्त हुनेछैन । तीर्थव्रत तथा देवालय आदिको भ्रमणबाट सन्तुष्टि हुनसक्छ, तर मनमा पलाएको निराशाभाव समाप्त हुन सक्दैन । आजका लागि शुभअङ्क २ र शुभरङ्ग सेतो वा घिउरङ्ग हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमः शिवाय यस मन्त्रको कम्तीमा २१ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) – 
आज चोटपटकको भय हुनेछ । झुठो फत्तुर पनि आइलाग्न सक्छ । बोलीको प्रतिकूल एवं विपरीत अर्थ लाग्ने हुँदा सचेतता एवं संयमता अपनाउनु अत्यावश्यक छ । पछाडि कुरा काट्नेहरूले षड्यन्त्रको तानाबुना रच्ने प्रयास गर्नेछन् । नजिकैका मित्रले समेत तपाईंको भावनालाई बुझ्न सक्दैनन् । आजका लागि शुभअङ्क ६ र शुभरङ्ग सेतो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ सरस्वत्यै नमः यस मन्त्रको कम्तीमा ११ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) – 
समय राम्रो छ । भेटघाट एवं रसरङ्गमा समय बित्नेछ । मेवामिष्ठान्न आदि खान पाइने र मनोरञ्जनमा रमाउन पाउनु हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । विपरीतलिङ्गी सहयात्रीबाट प्राप्त सल्लाहबाट गरिएको कामबाट फाइदा हुनेछ । आजका लागि शुभअङ्क ३ र शुभरङ्ग सिन्दुरे रातो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ हं हनुमते नमः यस मन्त्रको कम्तीमा २३ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । 

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
आज गरिएका उद्यममा सफलता प्राप्त हुनेछैन । शत्रुले तपाईंको छवि बिगार्ने प्रयास गर्नेछन् । व्यवसायिक स्थिति बिग्रँदै जानेछ । आर्थिक समस्याले सङ्कट उत्पन्न हुनसक्छ । स्वास्थ्य सम्बन्धी विविध समस्याले मानसिक रूपमा विचलन ल्याउने छ । हडबड र शीघ्रताले काम गर्ने प्रवृत्तिमा नियन्त्रण गर्नुस् । आजका लागि शुभअङ्क ५ र शुभरङ्ग बैजनी वा पहेंलो हो भने कुनै शुभकर्म गर्नु पूर्व वा यात्रामा जानु अघि आज ॐ नमो भगवते वासुदेवाय यस मन्त्रको कम्तीमा ९ पटक जप गरी आरम्भ गर्दा लाभ प्राप्त हुनेछ । श्रोतः ज्योतिषसाथी

-यी युवती भन्छिनः- ‘मलाई बलात्कार गर’ (भिडियो सहित)-

 PLAY
एजेन्सी । बलात्कारको घटना भनेपछि जो कसैलाई पनि आङ सिरिङ्ग हुन्छ । बलात्कारका समाचारले सनसनी नै फैलाउँछन् ।

नावालिका देखि वृद्धा सम्म पनि यस्तो कृत्यको शिकार भएको समाचार पढ्न र सुन्न पाइन्छ । महिला अधिकारवादी देखि विभिन्न संगठनले बलात्कारका घटना रोक्न अभियान नै चलाइरहेका छन् ।

 बलात्कारका घटनाकै कारण सामान्य पुरुषले समेत शिर झुकाउने अवस्था आउने गर्छ ।

तर एक युवतीले ‘मलाई बलात्कार गर मलाई बलात्कार गर’ भन्दा तपाइँलाई कस्तो लाग्ला ? यस्तै भिडियो भाइरल बनेको छ इन्टरनेटमा ।

श्रोतः कुविक एनपी न्युज  

आजको राशिफलः वि.सं.२०७१ साल माघ २१ गते बुधबार

विश्वासपात्रबाट धोका हुन सक्छ, सचेत रहनुहोस्। परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। महत्वाकांक्षी योजना फलीभूत होलान्। काममा मातापिताको सहयोग प्राप्त होला। मातृधन तथा परिवारजनको सहकार्यबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि फाइदा होला। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्न मौका छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus : 
प्रतिस्पर्धी परास्त होलान्। उद्योग तथा व्यापारमा राम्रै फाइदा मिल्नेछ। तर, सहयोगीहरूले हात झिक्नाले केही समस्या आउलान्। आर्जित धन खर्च हुनेछ। पुरानो समस्याले केही झमेला आइलाग्ला। दाम्पत्य सम्बन्धमा पनि केही असमझदारी बढ्न सक्छ। कृषिकर्म र व्यावसायिक काममा भने परिश्रम धेरै गर्नपर्ला। प्रशस्त धन आर्जन र संग्रह गर्ने मौका छ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus : 
विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले काममा साथ दिनेछन्। राम्रै फाइदाको योग छ। विगतको श्रमबाट प्रशस्त धन लाभ हुनेछ। रोकिएका काम सम्पादन हुनेछन्। पठन–पाठनमा प्रगति हुनेछ। विशेष सभा–समारोहमा सहभागी बन्ने मौका छ। तर मान–सम्मानमा अलि आघात पर्ने योग छ, सचेत रहनुहोस्।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer : 
उत्साहजनक समय छ। प्रयत्न गरेको काम छोटै समयमा पूरा हुनेछ। प्रशंसकहरू बढ्नेछन्। विशेष समारोहबीच प्रतिष्ठा, मान–सम्मान, उपहार आदि पाइने समय छ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। परिवारजनसँग आत्मीयता बढ्नेछ। प्रेम र मित्रताको गाँठो कसिएर जाला। कामबाट पनि सजिलै फुर्सद पाइनेछ। प्रसन्नता मिल्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo : 
काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोस्। प्रतिस्पर्धामा पनि केही कमजोर सावित भइएला। दूरदेशका व्यक्तित्वहरूलाई भेट्ने मौका छ। तर, नजिकका आफन्तहरू टाढिन सक्छन्। काम वा बसाइमा स्थानान्तरण सम्भावना छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo : 
आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पैत्रिक सम्पत्तिको उपयोगबाट थप लाभ हुन सक्छ। नयाँ ज्ञान सिक्ने मौका छ। कृषि तथा पशुपालनमा कम र व्यापारमा प्रशस्त फाइदा हुने देखिन्छ। श्रमको उचित मूल्यांंकन हुनेछ। पढाइमा पनि राम्रै प्रगति होला। तर, बन्दै गरेको काममा रोकावट र आकस्मिक खर्च समेत बढ्ने योग छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra : 
सामाजिक क्षेत्रमा नेतृत्व हातलागी हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम लिन सकिने छ। कीर्तिमानी काम सम्पादन होला। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio : 
परिश्रम परे पनि काममा सफलता मिल्नेछ। मंगलमय कार्यहरू सम्पादन होलान्। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत बन्नेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। अरूको मन जित्न सकिनेछ। पढाइमा प्रगति हुनेछ। रोगबाट आराम मिल्नुका साथै स्वास्थ्य सबल बन्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ। समस्या थपिन सक्छन्। सानातिना काम र घरेलु समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। व्यावसायिक काममा पनि विभिन्न समस्या आउन सक्छन्। इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn : 
परिवेश रमाइलो रहनेछ। तर, खर्चप्रति चिन्ता बढ्नेछ। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन्। तर, सोचेको लाभ नमिल्न सक्छ। केही बाध्यतामा परिने समय छ। दाम्पत्य सम्बन्धमा असन्तोष जाग्नेछ। पढाइलेखाइमा त्यति ध्यान दिन नसकिएला। लेनदेनमा पनि केही गुम्न सक्छ। आफ्नो पीरमर्का अरूलाई देखाउन समेत नसकिएला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius : 
व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। आफ्नो अधिकारका लागि प्रतिस्पर्धामा उत्रनुपर्नेछ। शत्रु, रोग र मुद्दा–मामिलामा सावधानी अपनाउनुपर्ने समय छ। शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला। चुनौती सामना गर्नपर्ला। तापनि, प्रयत्न गर्दा नयाँ अवसर पाइनेछ। मौकाको फाइदा लिन सकिनेछ। यात्रामा केही समस्या आउलान्।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces : 
दिन उत्साहपूर्ण रहला। सुखद समाचार सुन्न पाइनेछ। स्वास्थ्य सबल रहनेछ र काममा पनि फाइदाको योग छ। व्यापारमा भने कम मात्र फाइदा होला। पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। पढाइलेखाइमा प्रगति हुनेछ। बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतिष्ठित काम सम्पादन गर्ने मौका छ। सन्तान वा अनुयायीले प्रसन्नता दिलाउनेछन्।श्रोतः बरालगुरु

आजको राशिफल<>वि.सं.२०७१ साल माघ २० गते मंगलबार

परिवारजन तथा बन्धु–बान्धवबीच आत्मीय भाव बढ्नेछ। भूमि तथा मातृधनबाट लाभ लिने समय छ। बिग्रिएको सम्बन्ध र विगतका कमजोरीलाई सुधार गर्ने मौका छ। महत्वाकांक्षी योजना फलीभूत होलान् । काममा मातापिताको सहयोग प्राप्त होला। कृषि–चौपायाबाट लाभ मिल्नेछ। नयाँ काममा हात हाल्ने समय छ। स्थायी सम्पत्ति जोड्ने मौका छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus : 
उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । सहयोगीहरूले साथ दिनेछन् र उत्साह पनि बढ्नेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ । पुरानो समस्याले झमेला बढ्ने र सरकारी काममा पनि बाधाको योग छ। दाम्पत्य सम्बन्धमा केही असमझदारी बढ्न सक्छ। कृषि तथा पशुपालनमा खर्च बढ्नेछ। नयाँ काममा हात हाल्ने समय छ। प्रतिस्पर्धापछि लाभ मिल्नेछ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus : 
बोलीको गलत अर्थ लाग्ने र मान–सम्मानमा पनि आघात पुग्ने सम्भावना छ, सचेत रहनुहोस्। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। तापनि, सहयोगीहरूले काममा साथ दिनेछन्। बिस्तारै फाइदा उठ्ने योग छ। विगतमा सम्पादित कामबाट धन लाभ हुनेछ। पठन–पाठनमा बिस्तारै प्रगति हुनेछ। अनावश्यक वादविवादमा परिने समय छ, सचेत रहनुहोला।

कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer : 
प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। पारिवारिक जमघटमा मन रमाउनेछ। मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ। स्वादिष्ट भोजनको आनन्द समेत पाइएला । तर, पेटको खराबीले स्वास्थ्यमा कमजोर बन्नेछ। सहयोगीहरूले पनि राम्रो साथ नदिन सक्छन् । विशेष काममा अवरोध आउला, सचेत रहनुपर्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo : 
केही मात्रामा खर्च बढ्नेछ। तर, काममा लगानीबढाउने समय छ। चुनौतीका बाबजुद नसोचेको काम बन्न सक्छ। धैर्यपूर्वक काममा जुट्नुहोला। बिस्तारै फाइदा लिने समय छ। छर–छिमेकमा भने केही असमझदारी बढ्ने योग छ । तापनि, प्रतिस्पर्धापछि फाइदा उठाउन सकिनेछ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ । अनुकूल स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo : 
समय उत्साहवर्द्धक रहला। आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। पितृधनको सदुपयोगबाट राम्रो लाभ हुनेछ । नयाँ ज्ञान सिक्ने योग छ। कृषि तथा पशुपालनमा लगानी बढाउनुपर्ला। तापनि राम्रै लाभ हुनेछ। व्यापारमा प्रशस्त फाइदा हुने योग छ। दाम, नाम, इनाम हात पर्ने बेला छ । श्रमको उचित मूल्यांंकन होला। पढाइलेखाइमा पनि प्रगतिको समय छ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra : 
काममा मातापिताको सहयोग प्राप्त होला । प्रतिष्ठित काम गर्ने मौका छ । अरूलाई प्रभावित पारेर काम बनाउने समय छ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। परिवारजनको भरण–पोषणमा खर्च बढ्नेछ। सरकारी कामकाजमा खर्च बढ्नुका साथै उत्साहमा कमी आउला। अरूको विश्वास जिते पनि आफन्तबाट धोका हुन सक्छ, सचेत रहनुहोस्।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio : 
सामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। रोकिएका काम समेत बन्नेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। अरूको मन जित्न सकिनेछ। पढाइमा प्रगति हुनेछ। परिश्रम परे पनि काममा सफलता मिल्नेछ। मंगलमय कार्यहरू सम्पादन होलान्। रोगबाट आराम मिल्नुका साथै स्वास्थ्य सबल बन्नेछ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
विगतका समस्या बल्झिन सक्छन्। सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ला। आजको भ्रमण उपलब्धिमूलक नहुन सक्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ। उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। प्रयत्न गर्दा व्यावसायिक काम भने यथावन् सम्पादन हुनेछन्। इष्टदेवको पूजा–उपासनाले तपाईंलाई फाइदा हुनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn : 
विगतका समस्या बल्झिन सक्छन्। प्रयत्न गरिरहँदा मात्र व्यावसायिक काम बन्नेछन् । व्यापार–व्यवसायमा सोचेको लाभ नमिल्न सक्छ। यात्रामा पनि समस्या आउने र बाध्यताका काममा जुट्नुपर्ने योग छ। दाम्पत्य सम्बन्धमा असमझदारी वा प्रतिस्पर्धाको समय छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। सवारीसाधन उपयोग गर्दा अलि सावधानी अपनाउनुपर्ला।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius : 
व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। आफ्नो अधिकारका लागि प्रतिस्पर्धामा उत्रनुपर्नेछ शत्रुहरूको चलखेल बढ्नाले केही अप्ठ्यारोमा परिएला। चुनौती सामना गर्नपर्ला। तापनि, प्रयत्न गर्दा नयाँ अवसर पाइनेछ। मौकाको फाइदा लिन सकिनेछ। यात्रामा केही समस्या आउलान्। शत्रु, रोग र मुद्दा–मामिलामा सावधानी अपनाउनुपर्ने समय छ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces : 
सुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा हुन सक्छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला। श्रोतः बरालगुरु

आज मिति: २०७१ माघ १९ सोमबार तपाईको राशिफल हेर्नुस्..

सुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा हुन सक्छ। दाम्पत्य जीवन सुखद तथा समृद्ध बन्ने देखिन्छ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। बोलीकै भरमा विशेष काम सम्पादन हुन सक्छ, क्रियाशील रहनुहोला।
श्रोतः बरालगुरु डट कम

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers