सिपमुलक शिक्षाको आबश्यकता
अर्घाखाँची १९ मसिर ।
नेशनल प्याबसन अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा देशको समसामयिक शैक्षिक अबस्था बिषयक अन्तरक्रिया कार्यक्रम आज सम्पन्न भएको छ ।
अन्तरक्रिया कार्यक्रममा मन्तब्य राख्दै नेशनल प्याबसनका केन्द्रिय अध्यक्ष गिता राणाले नेपालमा सिपमुलक शिक्षाको आवश्यकता रहेको बताउदै राजयले निजी बिद्यालयलाई पनि सार्बजनिक सरह शिक्षा दिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा नेशनल प्याबसनका महासचिब ऋतुराज सापकोटाले कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।कार्यक्रममा जिल्ला शिक्षा कार्यलयका विनि बाबुराम भट्टराई, पाणिनि बहुमुखि क्याम्पसका अध्यक्ष नारायणप्रसाद शास्त्री, अर्घाखाँची उमाविका श्रीकृष्ण भुसाल, भगवती उमाविका प्राचार्य मुकुन्दराज आचार्य, लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रम एन प्याबसनका अध्यक्ष टेकबहादुर थापाको अध्यक्षता र श्रीधर महात्राको स्वागत मन्तब्यमा सम्पन्न भएको हो ।

0 comments:
Post a Comment