शरीरमा संकलित विजातीय कुराहरू रासायनिक दबाबबिना निष्कासित गर्नसक्नु नै निरोगी शरीरको सूचक हो। यी कुराहरू संकलित हुँदाको अवस्था रोगी शरीरको सूचक हो। हाम्रो शरीरबाट निष्कासित हुने चीज दिसा, पिसाब, पसिना, आँसु, र्याल, खकार, कफ, वीर्य आदि हुन्।
- वायु रोक्दा पेटजन्य समस्या कब्जियत, अपच, टाउको दुख्ने, हृदय शूल, सातो जाने आदि रोग लाग्नुका साथै अन्य विभिन्न रोग थपिने सम्भावना रहन्छ।
- खोकी रोक्दा मुटुको रोग, श्वाससम्बन्धी समस्या (दम), हिक्का आदि समस्या हुनसक्छ।
- निद्रा रोक्दा आँखामा जलन, आलस्य, मानसिक तनाव हुन गई शारीरिक कमजोरी, स्नायुसम्बन्धी समस्या हुने सम्भावना रहन्छ।
- वमन रोक्दा पित्त, कफ, हैजा, विष आदि रोग लाग्न सक्छन्।
- कामवासना शारीरिक आवश्यकता हो। अतिउत्तेजित काम रोक्दा अरुचि, वितृष्णा, लिंगमा पीडा, मधुमेह, प्रमेह, मानसिक उत्पीडन, छारे रोग आदि लाग्नुका साथै हामीमा आपराधिक प्रवृत्ति विकसित हुने सम्भावना रहन्छ।
- हाछ्युँ गर्दा मास्तिकको विकार निस्कन्छ। यदि यसलाई रोकियो भने मस्तिष्क सूल, ब्रेन ह्याम्ब्रेज, नाक, मुख गर्धनमा ऐँठन हुने, इन्द्रिय शिथिल हुने आदि रोग लाग्न सक्छन्।
- डकार्दा पेटभित्रको वायु मुटुको बाटोबाट बाहिर आउँछ। यसलाई रोकियो भने मुटुलाई हानि गरी शूल, कम्पन, खोकी, बाडुली आदि वेग रोग उत्पन्न हुन जान्छ।
- पिसाब रोक्दा मिर्गौला प्रभावित हुन गई यसको काममा बाधा पुग्छ। फलस्वरूप लिंगमा पीडा हुने, पेटमा वायु बढ्ने, मधुमेह, बाथ, यौन दुर्वलता एवं नपुंसकता र पत्थरीसमेत हुने डर रहन्छ।
- दिसा रोकेमा पेटमा वायु बढ्ने, वायुगोला, पिसाबको रोकावट, अजीर्ण, पिनास, महिलाहरूको महिनावारी गडबडी आदि रोग हुन गई विशेष गरेर कलेजोलाई प्रभावित गर्छ। विभिन्न पेटजन्य समस्या उत्पन्न हुने सम्भावना रहन्छ।
- आँसु र हाँसो रोक्दा मानसिक तनाउ बढ्न गई शरीरमा भारीपन महसुस हुन्छ। आँखा, कान, घाँटीसम्बन्धी समस्या आई स्मरणशक्ति कमजोर हुन्छ।
- हाई रोक्दा मस्तिष्कमा अक्सिजनको प्रभाव कम हुन गई गर्धन र अनुहारमा ऐंठन हुने सम्भावना बढी रहन्छ।

-अन्नपूर्णपोष्टबाट
0 comments:
Post a Comment