The Magic of Dot (.) (डटको कमाल)

फुलस्टप (पूर्णविराम)को रुपमा हामी डट ( .) को प्रयोग दैनिक गरीरहेका हुन्छौं । हामीले देख्दा सामान्य लाग्ने डट (.) पनि निकै उपयोगी हुन सक्छ । उदाहरणको लागि यदि कुनै कम्प्युटरमा My Document, Administrative Document, My Computer Hide गरिएको छ र अन्य मेनुबाट पनि खोल्न नसकिने गराइएको रहेछ भने त्यस्तो अवस्थामा डटको मद्दतबाट उल्लेखित फोल्डरहरु सजिलै खोल्न सकिन्छ । 
जसको लागिः
१. सर्वप्रथमतः Start मा click गरी Run मा click गर्नुहोस् ।
२. अब My Document खोल्न रन बक्समा डट ( .)¸ त्यसैगरी Administrative Document खोल्न रन बक्समा दुईवटा डट ( ..) तथा My Computer खोल्न रन बक्समा तीनवटा डट ( ...) Type गरी OK मा click गर्नुहोस् ।
ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers