१ (एक) चुम्बनको २३ लाख (भिडियो सहित)


एजेन्सी । तपाइँ आफ्नो मन परेको सेलिब्रेटीलाई चुम्बन गर्न पाए कति पैसा तिर्न तयार हुनु हुन्छ ? एक ब्यक्तिले अमेरिकी टेलिभिजन अभिनेत्रीको चुम्बनका लागि २३ हजार डलर अर्थात २३ लाख रुपैयाँ तिर्न तयार भएका छन् । स्वीट्जरल्याण्डका एक धनाड्यले डियाना एग्रोनको चुम्बनलाई २३ लाख तिरेका हुन् । उनले चुम्बनका लागि तिरेको पैसा भने युद्ध पीडित वालवालिकाको हेरचाह गर्ने एक संस्थाले पाएको छ । स्वीटजरल्याण्डमा आयोजित एक कार्यक्रममा एग्रोनले आफ्नो चुम्बन लिलामीमा राखेकी थिइन् । आफ्नी प्रेमिकासँग आएका एक पुरुषले डियानाको चुम्बनका लागि त्यति धेरै पैसा हालेका हुन् । यी सुन्दरीको चुम्बन विक्री भएको यो पहिलो पटक भने होइन । यस अघि सन् २०१२ मा पनि एक कार्यक्रममा उनले ५५ हजार डलर अर्थात ५५ लाख रुपैयाँमा आफ्नो चुम्बन विक्री गरेकी थिइन् । 

ADD HERE
Categories:

0 comments:

Post a Comment

    Categories

    Agriculture (1) Bichitra-World (31) Education (3) Entertainment (24) Health (26) ICT (1) Img (7) Miscellaneous (79) News (72) Political (6) Sports (2) Video (95)

    Pages

    Blogger Tips and TricksLatest Tips For BloggersBlogger Tricks

    Followers